राजनीति

आतंककारी भन्नेलाई कसले के गर्ने ?

सुदूरपश्चिमका विभिन्न मञ्चमा एमालेको तल्लो तहका नेता–कार्यकर्ताले माओवादी आतंकमा दुःख पायौँ, बाँचेर आयौँ, त्यो युद्ध थिएन भनेर बोल्नेलाई कारवाही गर्नका लागि लबिङ गरिरहेका लेखराज भट्टकै अगाडि महासचिव शंकर पोखरेलले माओवादी हिंसा र आतंक नै थियो भनेपछि संकट परेको छ । गत साता धनगढीको पत्रकार सम्मेलनमा माओवादी युद्ध हाँकेर आएका एमालेका सुदूरपश्चिम इञ्चार्ज केन्द्रीय सचिव लेखराज भट्टलाई छेउमा राखेर महासचिव पोखरेलले ‘हामीले युद्ध लड्नेको प्रशंसा गरेका छौँ, गलत …

Page 1 of 564