राजनीति

संकट टार्न एउटी चेली बली चढ्ने सम्भावना

शक्तिशाली दुई तिहाइ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणअघि विश्वासको मतको झमेला आइलाग्ने खतरा छ । सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन लेखेको चौथो पत्रसमेत सभामुखले ‘इन्टरटेन’ नगरेपछि रिसाएका डा. सीके राउत सरकार छोड्ने मुडमा पुगेसँगै सरकारमाथि संकट निम्तिएको हो । संसद सचिवालय स्रोतका अनुसार सापकोटालाई कारवाही गरेको सूचना नटाँसे सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रष्ट सन्देश राउतले सभामुख देवराज घिमिरेमार्फत दिइसकेका छन् ।…

Page 1 of 598