राजनीति

पाइला–पाइलामा अब हामीमाथि पेलान

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी रोक्ने सन्दर्भमा लिएको कानुनी पहल, संस्थाहरूको सबलिकरण अनि कार्यान्वयनमा राज्यको उदासीनताले अन्तर्राष्ट्रिय जगतमा बदनामी व्यहोर्दै आएको नेपाल संसारभरबाट आर्थिक नाकाबन्दीमा पर्ने खतराको सन्निकट पुगेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिला हेर्ने संस्था फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले मनी लाउण्डरिङ नियन्त्रणमा नेपालको ‘पारस्पारिक मूल्यांकन’ को अवस्थाप्रति प्रश्न उठाउँदै कालोसूची अर्थात् ‘ग्रे जोन&rsquo…

Page 330 of 950