साप्ताहिक समाचार

रविको सती जाने हो र रास्वपा ?

एमाले अहिले दुईदलीय प्रणाली स्थापना गर्न लागिपरेको छ । महासचिव शंकर पोखरेल जताततै हामी दुई ठूला पार्टी मिलेर अन्य पार्टीलाई तह लगायौं भनी हिँड्दै छन् ।  अहिले रवि लामिछानेमाथि छानबिन चलिरहेको छ । पाँच जिल्लामा उजुरी भएको कारण उनलाई सबैतिर घुमाइनेछ । कानुनअनुसार थुनामा राख्न सकिने अन्तिम दिनसम्म पनि मुद्दा अदालतमा पेश हुने छैन । अदालतले तारिख, धरौटीमा छाड्ने वा थुनामै राख्ने हो हेर्न बाँकी नै छ । उनको समर्थनमा रास्वपा पार्टीले विविध कार्यक्रम गर्दै आएको छ । जु…

Page 1 of 197