कांग्रेसलाई एमालेले यस्तरी तान्यो
सिद्धान्ततः राज्यसत्तामाथि जनताको स्वामित्व स्थापित गर्ने कुरा नै लोकतन्त्र हो । त्यसैले लोकतन्त्रको विकल्पमा अझ ‘उन्नत लोकतन्त्र’ भन्ने गरिन्छ । सत्ताको स्वरूप र प्रणालीबारे विभिन्न मतमतान्तर भए पनि आधुनिक समाजमा लोकतन्त्र निर्विकल्प व्यवस्थाका रुपमा स्थापित भैसकेको छ । तर, लोकतन्त्रले राज्यसत्तामा जनताको अधिकार कसरी स्थापित गर्छ ? राजनीतिक दलहरू आफैँमा कति लोकतान्त्रिक छन् भन्ने प्रश्नसँग यसको जवाफ खोज्नुपर्ने हुन्छ ।
राजनीतिक दललाई लोकतन्त्रको आधारस्तम्भ मानिन्छ । नेपालको…