साप्ताहिक समाचार

गोलाको खोलमा अब अर्थाेक के–के ?

न्याय सम्पादनकर्ता कुनै पनि तवरबाट प्रभावित नहोस् भन्ने अभिप्रायसहित अदालतमा गोलाप्रथा शुरु गरिएको छ । व्यवहारमा भने उल्टो देखिन थालेको छ । मुलुककै दिशा र दशा बदल्न सक्ने विषयमा समेत गोलाप्रथामा झल्किने पक्षधरताले यस्तो आशंकालाई बल मिलेको हो । उदाहरणका लागि कोशी प्रदेश सरकारबारे पूर्वमुख्यमन्त्री केदार कार्कीले हालेको रिटको सुनुवाइ मुख्यमन्त्री हिक्मत कार्कीका सहपाठी हरि फुयाँलको बेञ्चमा पर्नु, गण्डकी प्रदेश पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले खगराज अधिकारी सरकारविरुद्ध हालेको रि…

Page 1 of 165