अख्तियार

सर्वोच्चमा विशेष अदालतको आदेशविरुद्ध आधा दर्जन पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतबाट विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी छ वटा मुद्दाको फैसलामा चित्त नबुझेको जनाउँदै आज सर्वोच्च अदालत पुगेको छ । अख्तियारका अनुसार पद्य विनोद पोखरेल प्रतिवादी रहेको भ्रष्टाचारको मुद्दामा विशेषले गत फागुन १८ गते दिएको सफाइप्रति चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरिएको हो । त्यस्तै सप्तरी बरमझियाको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक दिलीपकुमार गुप्तासमेत तीन जनाविरुद्धको मुद्दामा पनि विशेषले सफाई दिएकोमा पनि आयोग…

Page 1 of 3