जन्ती बाेकेकाे बस पल्टियो, एक दर्जन घाइते
धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा अधिकांश ज्येष्ठ नागरिक छन् ।
प्रहरीका अनुसार गएराति सर्लाहीबाट बेहुली लिन हिँडेको ना ५ ख ४४९२ नम्बरको बस धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांशको टाउको, खुट्टा र हातमा चोट लागेको छ ।
घाइतेहरुको धनुषाकै रिया पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए । बस चालकले सडक छेउमा हिंडिर…