अपराध

त्यसो भने रवि लामिछाने र यसो भन्ने रवि लामिछाने

'ताक परे तिवारी नत्र गोतामे', नेपाली समाजमा प्रचलित यो उखान यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका नेताहरुको हकमा ठ्याक्कै मेल खाएको छ । सहकारी ठगीका आरोपितलाई कानुनको दायरामा लिएर पीडितलाई न्याय दिनेजस्तो गम्भीर राष्ट्रिय महत्वको विषयमा अवसरवादी चरित्र देखाएपछि रास्वपा नैतिक प्रश्नको घेरामा परेको हो ।   रास्वपाको उत्पति नै सुशासन र भ्रष्टाचारविरोधी 'अभियान'बाट भएको मानिन्छ । पुराना दल र तिनका नेतामाथि अनेक प्रश्न उठाएर सडकमा उरालेको न…

Page 1 of 208