अपराध

कास्कीमा म्याद थपिँदै, काठमाडौं र चितवनमा ल्याईंदै

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई आज पनि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । यसअघि कात्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएपछि आज पुनः म्याद थपका लागि अदालतमा लगिएको छ । कास्की जिल्ला प्रहरी कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि लामिछानेमाथि अनुसन्धान गरिहेको छ । उनी गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक छँदा सहकारीको रकम उक्त कम्पनीमा ल्…

Page 1 of 213