अपराध

राजधानीमा भेटियो मधेश प्रदेशको अवैध मोटरसाइकल

दर्ता नभएको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् । महोत्तरीको भंगहा सितापुर गाउँपालिका–६, बस्ने २४ वर्षीय पुरुषोत्तम यादव समातिएका हुन् ।  उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुबाट दर्ता नभएको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यादवको साथबाट प्रहरीले मधेश प्रदेश ०२–००६ प ४६३१ नम्बरको रातो र कालो रंगको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरिएको हो । उक्त मोटरसाइकल हालसम्म नेपालमा दर्ता भएको नदेखिएको प्रहरीको दाबी …

Page 1 of 201