अपराध

जिबी र रविका साझेदार छविलाल जोशी पक्राउ

गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवम् पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् । विभिन्न सहकारी संस्थाको रकम अपचलनको मुद्दामा उनलाई पक्रेको प्रहरीले बताएको छ ।  जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं प्रहरीले पक्राउ गरेको हो । गोर्खा मिडिया नेटवर्कमा उपाध्यक्ष रहँदा सहकारीको रकम अपचलन गरेको सम्बन्धमा संसदीय विशेष समितिले जोशीसहित अध्यक्ष जिबी राई,प्रबन्ध निर्देशक रवि लामिछाने र हाल पुर्पक्षको निम्ति थुनामा रहेका कुमार रम्तेलमाथि कारबाहीको सिफ…

Page 1 of 201