अपराध

प्रसाईं पक्राउपछि काँग्रेसी सांसद भन्छन् : लोकतन्त्रको घाँटी निमोठियो

नेपाली काँग्रेसका सांसद डा.सुनिलकुमार शर्माले राजावादी अभियन्ता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्नुपर्ने बताएका छन् । प्रसाईंलाई पक्राउ गरेर राज्यले लोकतन्त्रको घाँटी निमोठेको उनको निश्कर्ष छ ।  सामाजिक सञ्जालमा भिडियोसहित स्ट्याट्स पोष्ट गर्दै उनले आफ्नाविरुद्ध बोल्ने अभियन्ताको आवाज बन्द गराउन सरकारले प्रसाईंलाई गिरफ्तार गरेको आरोप लगाएका छन् । लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार भएको उल्लेख गर्दै उनले सरकारले प्रसाई…

Page 1 of 201