अपराध

रास्वपाले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।  पार्टी सभापति रवि लामिछाने पक्राउ पर्ने प्रबल सम्भावना देखिएपछि बागमती प्रदेशका सभापति अच्युत्तम लामिछानेले उपत्यकाका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला हुन आग्रह गरेका हुन् ।  गृहमन्त्री रमेश लेखकले आज दिउँसो प्रहरी प्रमुख वसन्त कुवँरलाई सहकारी छानविन संसदीय समितिको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएका थिए । यससँगै गोर्खा मिडिया न…

Page 1 of 201