अपराध

कमल प्रसादलाई विदेशमा बिचल्ली पार्ने दलाल प्रहरी खोरमा

आकर्षक तलब र सुविधाको काममा विदेश पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोप लागेका एक ‘दलाल’ प्रहरीको फन्दामा परेका छन् ।  मासिक सात सय डलर कमाई हुने भन्दै विश्वास दिलाएर अजरबैजान पुर्याई कमलप्रसाद भण्डारीलाई बिचल्ली पारेको आरोपमा दाङका भीमकुमार सुनार समातिएका हुन् ।  उनले भण्डारीसँग ८ लाख ५० हजार लिएर अजरबैजान पुर्याई पाँच महिना अलपत्र पारेर ठगेको आरोप छ । अजरबैजानबाट फर्किएपछि भण्डारीले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।  …

Page 166 of 263