लेख रचना

‘सरकार ढल्ने र ढाल्ने दिवासपना कसैले नदेखे हुन्छ’

‘नयाँ’ हरूको बिगबिगी र राजनीतिक चकचकीका बीच मिलेका दुई ठूला र पुराना दलको ‘गठजोड’ ले सरकारी एकसय दिन गुजारेको छ । राजनीतिमा झाङ्गिएको ठगी, अपराध र अराजकताबीच दुई ठूला दलको सरकार साझेदारी सुरु हुँदै गर्दा बससँगै खसेका ६५ जना सर्वसाधारण त्रिशुलीमा बग्दैबग्दै कतै टाढा पुगिरहेका थिए । सय दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्झिरहेका रहेछन्, ‘जब म नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै थिएँ, त्यसको केही दिन अघिदेखि नै हामी त्रिशुल…

Page 1 of 46