राजनीति

चीन भ्रमण, सहकारी ठगी र कम्बोडियामा लगानीबारे प्रधानमन्त्रीको प्रष्टोक्ति

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा थुपारेको आरोप खण्डनको लायक पनि नभएको बताउनुभएको छ । दरबारमार्गमा आयोजित पार्टीको जागरण सभालाई सम्बोधन गर्दै उहाँले सस्तो लोकप्रियताका लागि अपत्यारिलो भ्रम फैलाइएको दाबी गर्नुभएको छ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायततर्फ संकेत गर्दै उहाँले तथ्यमा उभिएर मात्र एमालेसँग बहस गर्न चुनौती दिनुभयो । ‘हल्ला चलाइराख्या छन्, कम्बोडियामा यति पैसा लग्यो, स्वीस बैंकमा यति राख्या छ भनेर !’, उह…

Page 1 of 595