राजनीति

भाँडभैलो गर्ने उहाँहरू, ढुंगामुढा मेरो घरमा ?

न्युरोडमा जन्मिए, हुर्किएका चिनकाजी व्यवसायी वा जागिरे भएनन् । पञ्चायती व्यवस्था बदल्ने आन्दोलनमा होमिए । ०४५ सालमा नेकपा मालेबाट राजनीति थालेका उनी मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग माले एकीकृत भएसँगै एमाले बने । कलेज पढ्दै गर्दा कामाडौंको जनप्रतिनिधि निर्वाचित भए । पिएल सिंह मेयर हुँदाका कान्छो सदस्य उनले विद्यासुन्दर शाक्य मेयर हुँदा २२ नम्बर वडाको अध्यक्ष चलाए । दुई वर्षदेखि फेरि वडाध्यक्ष रहेका उनी पार्टी जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटी सचिव हुँदै हालै मेयर बालेन…

Page 1 of 491