राजनीति

फेसबुकले नेपाली नागरिकता चिन्छ ?

सन् १९७० को दशकसम्म विश्वमै कम्प्युटरको विकास नभएको बेला माइक्रोचिप्स प्रयोग गरी कम्युटर निर्माण गर्ने नेपाली वैज्ञानिक मुनीबहादुर शाक्य ‘भिल्लका देशमा मणि’ झैं बन्न पुगे । विज्ञान र प्रविधिको क्षेत्रमा लाग्ने एकसे एक प्रतिभा छन्,नेपालमा तर राज्यले ‘किरा र हिरा’अझैं चिन्न सकेको छैन । त्यस्तै प्रतिभा हुन, चिरञ्जिवी अधिकारी,जो  साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन् । संघीय सरकारका २५ वटै मन्त्रालयका आइटी अडिटको काम गरिसकेका उनी नेपाल चेम्बर अफ कमर्सक…

Page 1 of 554