साप्ताहिक समाचार

बुद्धभद्रलाई कहिले विभूति बनाउने सरकार ?

सन् ४०३ मा काश्मिरमा उत्तरबाट आएका चिनियाँ यात्रु फाहियान र नेपालको पारिवारिक बिरासत भएका बुद्धभद्र भेटिन्छन् । भेट एक औसत भेटकोे रूपमा सकिँदैन । ‘मौथ्यान थोलो’ गुम्बामा बुद्ध धर्मका प्रखर विद्वान् बुद्धभद्रको ज्ञानबाट फाहियान अर्थात् हु एन्साङ प्रभावित हुन्छन् । बुद्ध धर्मका पाइलाहरू खोज्दै चीनबाट गोबी मरुभूमि पार गरेर मध्य एशियाको बाटो काश्मिर आएका थिए फाहियान । उनले बुद्ध जन्मथलो लुम्बिनीदेखि अरु बुद्ध तीर्थस्थल र बौद्ध धर्मग्रन्थबारे जानकारी दिएका थिए ।  दक्षिण…

Page 97 of 193