सुवासलाई प्रधानमन्त्री बनाउने त्यो सूत्र
‘न रहे बाँस, न बाँसुरी’ भनेझैँ एकातिर दुई तिहाइको कम्युनिष्ट सरकार ढल्दै थियो, अर्कोतिर शक्तिशाली नेकपा विभाजनको संघारमा थियो । पार्टी एकता जोगिने सम्भावना लगभग सकिएको निश्कर्षमा नेता पुगिसकेका थिए । त्यसैबीच दोस्रो पुस्ताका केही नेताले केपी ओली, प्रचण्ड र माधव नेपालको विकल्पमा सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएर नेकपालाई विभाजनबाट बचाउने मध्यमार्गी प्रस्ताव अघि सारे । तर, त्यसलाई ‘नेतृत्वविरुद्धको षड्यन्त्र’ देख्नुभएका ओलीले प्रस्ताव ठाडै अस्वीकार गरेप…