अपराध

‘श्रीमान्, एउटा बिन्ती बिसाउन चाहन्छु’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतसँग आदेश माग गरेका छन् । आज पाँचौ पटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका उनले न्यायाधीश हिमलाल बेल्बासेसँग त्यस्तो आग्रह गरेको बताइएको छ ।   इजलासमा उपस्थित एक अधिवक्ताका अनुसार करिब डेढ घण्टाको बहसपछि लामिछानेले न्यायाधीश बेल्बासेसँग ‘श्रीमान् एउटा बिन्ती बिसाउन चाहन्छु’ भन्दै समय मागेका थिए । इजलासले संक्षिप्त कुरा …

Page 1 of 213