अपराध

एकथरीले बैंक ठगेको ठग्यै,अर्कोथरीले समातेको समात्यै

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी समातिएका छन् । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–६ घर भई हाल काठमाडौँको बुद्दनगर बस्ने २८ वर्षीय सन्तोष सापकोटा हुन् । सापकोटाविरुद्द उच्च अदालत पाटनले २०७९ जेठ २४ मा दुई लाख ५९ हजार रुपैयाँ जरिवाना, पाँच दिन कैद र १० हजार तीन सय ६० रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । उक्त फैसलापछि फरार रहेकोमा उनलाई हिजो उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएर ललितपुर जिल्ला अद…

Page 159 of 213