समानान्तर सत्ता बलियो बनाउँदै भारत
– अनिल शर्मा ‘विरही’
सूर्यबहादुर थापाले कुनै समय २०३६÷०३७ को जनमत संग्रहमा षड्यन्त्र गरेर पञ्चायती व्यवस्थालाई जिताएपछि पत्रकारको प्रश्नको जवाफ दिँदै ‘मलाई राजाको भन्दा राजालाई मेरो खाँचो बढी छ’ भनेका थिए ।
उनैले २०३७ सालमा भारतीय लाखौंलाई मतदान गर्न लगाएर बहुदलीय पक्षलाई पराजित गराए । जनमत संग्रहमा मतदान गरेकालाई नागरिकता दिनुपर्ने मागलाई २०४६ सालपछि सद्भावना पार्टीले जोडतोडले उठायो । कालान्तरमा भारतीयको योजनामा शुरु भएको…