लेख रचना

सत्तामा बसेर सडक संघर्ष गर्न पाइन्छ ?

‘मिर्गाैला र मानसिक स्वास्थ्यबीच गहिरो सम्बन्ध हुन्छ ।’क्रोनिक किड्नी डीजीज (सिकेडी) अर्थात् दीर्घकालीन मिर्गाैला रोगले ग्रस्त व्यक्तिमा मानसिक स्वास्थ्यको समस्या देखिएको छ । यसले कसैमा चिन्ता उत्पन्न गर्छ, कसैमा उन्माद ।’  नेपालका प्रधानमन्त्री केपी ओलीको सर्वथा विभाजक भाषण सुनेपछि अमेरिकन किड्नी फण्डको एउटा शोधपत्र खोजेर हेर्दा मिर्गाैला रोगीको मानसिक स्वास्थ्यका बारेमा यस्तै भनिएको रहेछ । केपी ओलीमा जति चिन्ता छ, त्योभन्दा बढी उन्माद देखिन्छ । ढाकाटोपी दौरासुर…

Page 9 of 60