लेख रचना

यी कुरा गरिदिनुपर्‍यो विप्लव कमरेड !

धरानका मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङले नेपालकै सुगम प्रदेश कोशीको एक प्रमुख शहर धरानमा कोदालो बोकेका पोज पोज फोटो बिक्री हुन्छन् । तारिफको बाढी र चन्दाको चहर आउँछ । तर दुर्गम प्रदेश कर्णालीको दुर्गम जिल्ला कालिकोटको रूपसा चिसापानी क्षेत्रमा भेडा फार्म खोल्दाको खासै समाचार आउँदैन । हर्क साम्पाङले धरानमा पाइप तानेको तस्बिर भाइरल हुन्छ । तर काठमाडौंको बूढानीलकण्ठमा खुलेको सि व्यापार केन्द्रको समाचारले भने भाइरल हुने मौका पाउन्न । किनभने विप्लवसँग चलेका कुनै  युट्युब…

Page 10 of 60