समाचार

टिआरसी टुंग्याउन तीन दल सहमत

संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकमा शीर्ष तीन दलहरुबीच सहमति जुटेको छ । आज बिहान गृह मन्त्रालयमा बसेको कार्यदल बैठकले विधेयक संशाेधनको लागि नमिलेकाे विषयमा सहमति कायम गरेको हो । विधेयकका बारेमा अहसमतिका विषयहरुलाई कार्यदलको बैठकले सहमतिमा पुर्याएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । सर्वोच्च अदालतको नजिरसमेतलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने र पीडितलाई न्याय दिने गरी विधेयकमा सहमति जुटेको उनले बताए ।  कार्यदलले अब प्रतिवे…

Page 187 of 1379