समाचार

नाम चलेका कलाकारहरु फूलपातीका दिन भिड्ने मुडमा

कुनैबेला ‘एक्सन जनरा’मा बनेका नेपाली फिल्म र अभिनेता विराज भट्ट एक–अर्काका पर्याय मानिन्थे । दुई दशकअघि विराजले नाम र दाम राम्रैसँग कमाए । तर, पछिल्लो एक दशक उनी पर्दामा देखिएका छैनन् ।  उनै विराज चलचित्र ‘१२गाउँ’ बाट कमब्याक गर्दैछन् । र, यही फिल्मबाट उनका छोरा समीरको डेब्युसमेत हुँदैछ ।  लामो समय मिडियाबाट टाढा रहेका विराज हिजो छोरा र चलचित्रकी हिरोइन न्यान्सी खड्कासहित पत्रकारसामु उपस्थित भए । चलचित्रको प्रदर्शनबारे जानका…

Page 698 of 2000