समाचार

बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने तयारी

सर्वोच्च अदालत प्रशासनले नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा फिर्ता लिने तयारी गरेको छ । उपरजिष्ट्रार गोविन्द घिमिरेले सामाजिक उक्त मुद्दा फिर्ता लिने जानकारी दिएका छन् । न्यायपरिषद्को न्यायाधीश सिफारिस सम्बन्धी निर्णयको आलोचना गर्दै अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिमा रकमको चलखेल भएको सार्वजनिक रुपमा बताएका थिए । सोही विषयलाई लिएर उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको थियो ।  कात्तिक १ लाई तोकिएको मुद्दाको पेसीअ…

Page 73 of 1373