राजनीति

नेताका सन्तानको स्याहार, किस्तीमा पद उपहार

सरकार र पार्टीका गतिविधिमाथि रचनात्मक आलोचना गरेकै कारण कैयौं कार्यकर्ता अवसरबाट बञ्चित हुनुपर्ने तर सरकारको उग्र विरोध गर्ने बाहिरकाले भने विशेष कोटामा राजदूतजस्तो आकर्षक पद हात पार्ने । माओवादी नेतृत्वको यस्तो रवैयाप्रति मन दुखाउनेहरू पेरिसडाँडामा क्रमशः पोखिन थालेका छन् ।  पछिल्लोचोटि माओवादीको भागमा परेको एकमात्र बेलायतको राजदूतमा कांग्रेस पृष्ठभूमिका डा. विजन पन्त सिफारिस हुँदाको सन्दर्भ हो यो । प्रचण्डको निर्वाचन क्षेत्र गोरखाका उनी सुशील कोइराला प्रधानमन्त्री भ…

Page 1 of 493