राजनीति

संविधान संशोधन : मुलुक दुई दलीय व्यवस्थामा प्रस्थान

पछिल्लो निर्वाचनपछि नेपालमा धोका र अविश्वासको राजनीतिले थप निरन्तरता पाएको छ । शीर्ष नेताहरुले आफ्नो वचनलाई भन्दा सत्ताको स्वादलाई बढी महत्व दिन थालेका धेरै वटा उदाहरण छन् ।  निर्वाचन परिणामअनुसार काँग्रेस–माओवादी गठबन्धनले नै सरकार बनाउनुपर्ने थियो । आलोपालोमा अविश्वास भएपछि एमालेसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यतामा माओवादी पुग्यो ।  पुरानो मायाको कारणले मात्र होइन सँधै संसद विघटन ठीक थियो भनिरहनुपर्ने र राष्ट्रपतिसमेत एमालेलाई सुम्पनुपर्ने भएपछि…

Page 1 of 501