साप्ताहिक समाचार

राजावादी हर्कतबारे देउवा, प्रचण्ड र माधवबीच सल्लाह

पूर्वराजा ज्ञानेन्द्रको चहलपहल र राजावादीको उत्साह देखेर माओवादी अध्यक्ष प्रचण्ड निकै भाउन्निएका छन् । उनीभन्दा केही कम अत्यासमा देखिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजावादी गतिविधिका पछाडि भारतीय धापको आशंका छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने राजा फर्किने सम्भावनालाई पुरै नकार्दै यसमा टाउको दुखाइराख्नु जरुरी नै नरहेको निश्कर्षमा रहेको स्रोत बताउँछ । राजावादीको सक्रियताबारे प्रसंग छेडिँदा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई यसै साता उ…

Page 59 of 283