केपी शर्मा ओली

बोलीमा आफू पक्का रहेको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँगको सहमति तल–माथि नहुने बताउनुभएको छ । तिहारपछि सरकार परिवर्तन हुने चर्चा चलिरहेका बेला उहाँको यस्तो प्रतिक्रिया आएको छ ।  दुई वर्षे कार्यकाल पूरा गर्नेबितिक्कै देउवालाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ । सरकार तत्काल परिवर्तन हुन्छ भनेर अनावश्यक भ्रम फैल्याइएको जनाउँदै उहाँले त्यसमा …

Page 1 of 4