काठमाडौं महानगरपालिकाका

सडक पेटीमा सामान थुपार्ने हुसेन महानगरको फन्दामा

काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री थुपार्ने एक व्यक्तिलाई कारबाही गरेको छ ।  स्वयम्भूस्थित सडक पेटीमा सिमेन्टका बोराहरु राखेर पैदलयात्रीलाई हिँड्डुल गर्न अवरोध पुर्याएको र पेटी फोहोर पारेको भन्दै  महानगरले महमद साहिद हुसेनलाई कारबाहीस्वरुप जरिवाना तिराएको हो ।  उनलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । सफा, स्वच्छ तथा सुन्दर काठमाडौं बनाउने अभियानमा रहेको महानगरले सडकमा फोहोर नफाल्न र आवागमनमा असहज हुनेगरी सामानह…

Page 1 of 2