रवि लामिछाने

रविको मुद्दा बीचैमा किन रोकियो ?

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुछिएर कास्की, काठमाडौँ, रूपन्देही र चितवन जिल्लालगायतमा मुद्दा दर्ता भई धरौटीमा छुटेका रास्वपा सभापति रवि लामिछाने यतिखेर चुपचाप तारिख धाइरहेका छन् । उनीविरुद्ध पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी र संगठित अपराधकै विषयलाई लिएर अनुसन्धान गरिरहेको भन्दै मुद्दा दायर गर्न समय लाग्ने बताउँदै आएको छ । धरौटी राखेर थुनामुक्त हुन दिइएको आदेशको पक्षविपक्षमा लामिछाने र सरकारी वकिल कार्यालय पनि ठप्पजस्तै देखिएका छन् । …

Page 1 of 3