रवि लामिछाने

रविका हकमा अब के गर्छ राज्यले ?

सामान्य मानिसले पनि भन्न सक्छ – विदेशी नागरिकले नेपालमा कुनै पनि संघसंस्था वा दल खोल्न पाउँदैन । विदेशीले श्रम गर्न पनि अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, विदेशी नागरिकता खल्तीमा राखेरै दल खोलेका रास्वपाका सभापति रवि लामिछानेलाई भने कानुनको उक्त व्यवस्थाले छोएन । पछि खारेज हुने नागरिकता देखाएर पहिले नै आफ्नै नेतृत्वमा राजनीतिक दल दर्ता गराएका उनले त्यसैको बलमा सांसद जितेर मुलुकको उपप्रधानमन्त्री तथा गृहमन्त्रीसम्म हुन पाए ।  रवि आफैँले जानीबुझी अवैध …