अपराध

‘बलात्कार’ सुन्नासाथ जबर्जस्ती जेल

उच्च जात भनिएकासँग प्रेम गरेको आधारमा कुटिने पिटिने मात्रै नभएर मारिने घटना त सामान्य लाग्न थाले भने बलात्कारको आरोपमा जेल पठाउने कुरा कुन नौलो भयो र ? गत आइतबार जिल्ला अदालत परिसरमा जम्मा भएका केही दलित अगुवाको भनाइ थियो यो । न्यायाधीशले त पक्कै न्याय/अन्याय छुट्याउँछन् होला नि भन्ने प्रतीक्षामा रहेका दलित अगुवा र बलात्कारको आरोप समातिएका मध्यनेपाल–६ का १९ वर्षे प्रदीप दर्जीका आफन्तहरू जब प्रदीपलाई कारागार चलान गर्ने न्यायाधीश कृष्णप्रसाद पौडेलले निर्णय सुनाए ती कुरा…

Page 1 of 201