अपराध

एउटालाई कस्ने, अरुबारे चुप बस्ने

कानुन पालना गराउनुपर्ने व्यक्तिबाटै कानुनको बलात्कार ! पछिल्लो समय न्याय क्षेत्रमा विकृति बढेको छ । घुस डिलिङदेखि लागुऔषध कारोबारसम्ममा कानुन व्यवसायी मुछिएका छन् ।  सरकारी जग्गा हिनामिना, यौन दुव्र्यवहार, बलात्कार मुद्दा मिलाउन घुस माग, नक्कली भिजिटिङ कार्ड देखाएर पैसा असुलीलगायतमा कानुन व्यवसायीको संलग्नता पाइएको छ । यता, बारम्बार पैसा मागेको भन्दै उनीहरूविरुद्ध नेपाल बार काउन्सिलमा उजुरी पनि पर्ने गर्छ । कानुन व्यवसायीविरुद्ध पछिल्ला वर्ष उजुरीको दर बढेको काउन्सिलक…

Page 1 of 201