अपराध

भारतीय युवतीमाथि सामूहिक बलात्कार गर्नेहरुमाथि एक हप्ते म्याद

रुपन्देहीमा २१ वर्षीया भारतीय युवतीमाथि सामूहिक बलात्कार गरेका छ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत रुपन्देहीले अनुसन्धानका लागि सात दिनको म्याद थप गरिदिएको छ । भैरहवाको होटल अरोमामा गत बिहीबार राति भारत महाराजगञ्ज जिल्लाकी २१ वर्षीया युवतीलाई उनकै साथीहरुले सामूहिक जबरजस्ती करणी गरेका हुन् । पीडित युवतीको उजुरीका आधारमा प्रहरीले होटलबाटै उनीहरुलाई पक्राउ गरेको थियो ।  पक्राउ परेकामा भारतको महाराजगञ्ज जिल्लाका ३१ वर्षीय अत्तर खाँन, ३७ वर्षीय अफर…

Page 1 of 201