निर्वाचनमा गुटबन्दी नगर्न इतर समूहको चेतावनी
नेपाल प्रेस युनियनको संस्थापनइतर समूहले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवसरहरुको न्यायोचित वितरण हुनुपर्ने निष्कर्ष निकालेको छ । प्रेस युनियनका पूर्वकोषाध्यक्ष सरोज अधिकारीको नेतृत्वमा बसेको संस्थापनइतर समूहको भेलाले पत्रकार महासंको आसन्न निर्वाचनमा अवसरहरुको न्यायोचित वितरण हुनुपर्ने ठहर गरेको छ ।
भेलाले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) लगायत संस्थाहरुको निर्वाचनमा पनि योग्यता र क्षमताका आधारमा युनियनका तर्फबाट उम्मेदव…