समाचार

पहिलो पार्टी बन्न एमालेलाई कति पुग्दैन ?

माधव नेपाल र उपेन्द्र यादवको सरकार ढाल्ने षड्यन्त्र रोक्न जसपा, नेपाल फुटाइएको हल्ला चलाइयो, तर सरकार केपी ओलीका कारण ढल्यो । त्यसबेला आशंका थियो– प्रचण्ड नेतृत्वको सरकार जोगाउन नभई एमालेलाई थप बलियो बनाउन जसपा टुक्य्राइएको हो । नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री भएसँगै अन्ततः त्यो कुरा पुष्टि भएको छ । र, भनिंदैछ एमालेलाई संसद्को पहिलो पार्टी बनाउने भित्री खेल अझै रोकिएको छैन । अहिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको ८९ सिट छ । ७८ सिटको एमालेलाई …

Page 129 of 1376