त्यसपछि अनेक कुरा तन्कँदै
भारतीय खुफिया संयन्त्र ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल आएर हाम्रा तीनैजना पूर्वप्रधानमन्त्री र ठूला दलका अध्यक्षलाई भेटेको कुरा महŒवपूर्ण हुँदैन । गज्जबको हिसावकिताव त के गर्न थालिन्छ भने, अब नेपालमा होला के ?
निश्चितै हो कि, सामन्त आएपछि प्रो–इण्डियन भनी चिनिएकाहरु हौसिएका छन् । सात महिनादेखि भारत हाम्रो मामिलामा एजेण्डाविहीन अवस्थामा थियो । उताको आमचुनावको मुखमा ‘रअ’ नेपालतिर कम ध्यान दिएर आफ्नै रणनीतिअनुरुप काम गर्दै थियो । त्य…