समाचार

​कसैलाई पनि नछाडी कारबाहीले कसिँदै

आखिर कामचोर कर्मचारीलाई कस्ने कामको थालनी भएको छ, पर्यटन मन्त्रालयबाट । नेपाल भित्रिने विदेशी पर्वतारोहीको सहजकर्ता भएर साथै जाने नाममा राज्यकोषको रकम दोहन गर्ने पुरानो प्रवृत्ति हो । पहुँचको आधारमा धेरै दैनिक भ्रमणभत्ता प्राप्त हुने गन्तव्य रोज्ने र त्यहाँ खटिएको चिठी लिने तर तोकिएको ठाउँ नजाने, बरु गएको नक्कली कागजात बुझाएर भत्ता लिने प्रचलन थियो । भदौ ९ गते विभिन्न निकायमा कार्यरत १६ कर्मचारीलाई सरकारले सोधेको छ, गएको भए विश्वसनीय कागज लिएर आऊ, होइन भने कारवाहीका लागि …

Page 1386 of 1424