समाचार

धादिङबाट सक्कली नागरिकता लिएका तिब्बतीको बाउ नक्कली

धादिङमा झुट्टा विवरण पेशगरी तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाइएको छ । उक्त आरोपमा काठमाडौं महानगरपालिका–१०, मनमैजु बस्ने धादिङका ३१ वर्षीय मदनबहादुर तामाङ, सोह्रखुट्टे बस्ने धादिङकै ५६ वर्षीय रामेश्वर रिजाल, महाकाल बस्ने तिब्बतका ५३ वर्षीय छिरिङ ढुन्डुप र गोकर्णेश्वर नगरपालिका–८, बस्ने सिन्धुपाल्चोकका ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा पक्राउ परेका छन् । उनीहरुले आर्थिक प्रलोभनमा नक्कली बुबासमेत खडा गरी तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाएको प्रहरीको अनुस…

Page 91 of 1374