साप्ताहिक समाचार

देउवाले जसरी मिलाएर दिए पो

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को बाँकी साढे तीन वर्ष आलोपालो प्रधानमन्त्री खाने सहमति भएबमोजिम अहिले संसदका दुई ठूला दलको गठबन्धन सरकार छ । दुई नेताबीचको सहमति कार्यान्वयन हुँदा पहिलो दुई वर्ष ओली र त्यसपछि डेढ वर्ष देउवा प्रधानमन्त्री हुने छन् । कागजमा जे–जे लेखिए पनि कांग्रेस–एमाले सहकार्यको मूल आधार यही हो ।  गठबन्धनमा केही साना पार्टीसमेत सहभागी भएकाले सरकारलाई दुई तिहाइको समर्थन छ । यो स्थितिमा असार १७ मध्…

Page 1 of 186