अपराध

बचतकर्ताको रकम फिर्ता गर्न सरकारसामु दुई विकल्प

समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ताका लागि संसदीय विशेष छानबिन समितिले सरकारलाई उपाए सुझाएको छ ।  त्यस्ता सहकारी पुनः सञ्चालनमा आउने सम्भावना नरहेको निष्कर्ष निकाल्दै समितिले दुई चरणमा निक्षेप फिर्ताको योजना अगाडि बढाउन सुझाव दिएको छ । समितिको प्रतिवेदनमा पहिलो चरणमा संस्थागत सम्पत्तिबाट बचत फिर्ता गर्नुपर्ने उल्लेख छ ।    जसअन्तर्गत सहकारीको संस्थागत सम्पत्ति तत्काल रोक्का गर्नुपर्ने समितिको सुझाव छ । त्यसका लागि गैरकानुनी कारोबार गर्ने सहकार…

Page 1 of 200