लौरो अभियानको आग्रह : अनधिकृत समाचारको पछि नलाग्नु
‘लौरो अभियान’ को नामले परिचित हाम्रो नेपाली पार्टीले अमुक दल वा गठबन्धनको कुनै उम्मेदवारलाई समर्थन गरेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।
केही अनलाइन मिडियाहरुले प्रकाशित गरेको उक्त समाचार निराधार भएको पार्टीका प्रवक्ता रोहन कार्कीले बताएका हुन् । आफूहरुको अभियानलाई बदनाम गराउने नियतले भ्रामक हल्ला चलाइएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् ।
साथै, उनले सत्तापक्ष या प्रतिपक्ष दलको कुनै पनि उम्मेदवारलाई लौरो अभियानले समर्थन गर्ने, ता…