समाचार

रवि लामिछानेको गाडी तोडफोडको विषय लेनदेनमा गुपचुप

विगत केही दिनदेखि चितवनका थुप्रै ठाँउमा प्रचार प्रसारको क्रममा एमाले र स्वतन्त्र पार्टीका कार्यकर्ताहरु सँगसँगै देखिन्थे । उनीहरुले एक अर्कासँग भोट पनि मागेको देखिन्थ्यो । तर उनीहरुले कहिल्यै दुर्वाच्य प्रयोग नगरेको बताउँछन्  ।  स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्नो प्रतिस्पर्धी एमालेलाई ठानेका थिए । तर गत आइतबार इच्छाकामना गाउँपालिकाको घरदैलो गर्ने क्रममा गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र घनश्याम दाहाल, काँग्रेस चितवनका पूर्व सभापति जीतनारायण श्रेष्ठसहितको टोलील…

Page 1309 of 1372