समाचार

प्रधानमन्त्रीज्यू !, अर्को कथा नहेरी प्रकाशहरू खोज्न मिल्दैन ?

‘हेर्ने कथा’को पछिल्लो अंक 'हराएका वर्षहरु'ले प्रकाश तामाङ उर्फ काले मोक्तानको जीवनमा ठूलो परिवर्तन ल्यायो । गोर्खाको चुमभ्यालीबाट उनी घर (भोजपुर) फर्किइसके । ढिलै सही, साहुले प्रेमपूर्वक बिदा गरे । उनको नागरिकता बन्ने भयो । बैंक खाता खोलिने भयो । साढे तीन दशक वस्तुभाउको गोठालो गरेवापत एकमुष्ट १० लाख पाउने भए । उनको जीवनले एउटा लय समात्ने भयो ।   प्रकाशको कथाले समाजिक सञ्जालमा अझै चर्चा पाइरहेको छ । धेरैजसो भावुक छन् । तर, यो घटनाले नेपाली…

Page 133 of 1376