समाचार

मोटोपन घटाइदिने प्रलोभनमा जनस्वास्थ्यमाथि गम्भीर खेलबाड

अन्यत्रझैँ नेपालमा पनि पछिल्लो समय मोटोपन समस्याबाट पीडितको संख्या बढ्दो छ । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै अव्यवस्थित खानपिन र विलासी जीवनका कारण मोटोपन समस्या बढ्दै गएको छ । मोटोपन अधिकांशका लागि ‘टाउको दुखाई’ को विषयसमेत बनेको छ । यसबाट छुट्कारा पाउन डाइटिङदेखि निकै गाह्रो काम पनि गर्छन्, मानिसहरु । तर आफुले चाहेअनुरुप शरीर बनाउन नसकेपछि विरक्तिने गरेका छन् । इन्टरनेटमा सबैभन्दा बढी ‘हाउ टु लुज वेट’ अर्थात् कसरी तौल घटाउने ? भनेर …

Page 134 of 1376