समाचार

रविविरुद्ध पक्राउ पुर्जी जारीसँगै छविलाल थप २० दिन हिरासतमा

नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीमाथि थप अनुसन्धानका लागि २० दिन म्याद थपिएको छ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई तेस्रो पटक अनुमति दिएको छ । असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरेर सोही दिन राति पोखरा पुर्याएको थियो । अदालतले असोज ७ गते पहिलोपटक पाँच दिन र दोस्रो पटक सात दिनको म्याद थप गरेको थियो । आज फेरि २० दिनको म्याद थपिएको छ । जिल्ला अदालत कास्…

Page 55 of 1372