०८४ मा पनि भिड्लान् त देउवा ?
आम कांग्रेस र सुदूरपश्चिमका सर्वसाधारण सो पार्टीका सभापति शेरबहादुर ०८४ को चुनाव उठ्दैनन् भन्ने धारणा राख्छन् । उनको औपचारिक उमेर ७९ भए पनि वास्तविक उमेर ८२ जति भएको स्थानीको बुझाइ छ । ०८४ मा त उनी औपचारिक उमेरलाई मान्ने हो भने पनि ८३ वर्षमा पुग्नेछन् ।
तर, यसपटकको डडेल्धुुरा दौडाहाले उनी फेरि चुनाव लड्ने सम्भावना जीवितै रहेको चर्चा चल्न थालेको छ । देउवा ०७९ को चुनावपछि पहिले पटक डडेल्धुरा गएर सातै पालिकाको मुख्य ठाउँमा पुगेका छन् ।
अझ रोचक त मानिसको …